News 24 Television
उथलपुथल निजी क्षेत्र ! अर्थतन्त्रले भयानक रुप लिने ! खतराको चेतावनी !
उथलपुथल निजी क्षेत्र ! अर्थतन्त्रले भयानक रुप लिने ! खतराको चेतावनी ! देशको अर्थतन्त्रलाई अघि बढाउने मुख्य आधार रहेको निजी क्षेत्रमाथि भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो प्रहार भएको भयो ।
युवाहरूको धक्काले देश परिवर्तन, छिमेकीको सहयोग अपरिहार्य
युवाहरूको धक्काले देश परिवर्तन, छिमेकीको सहयोग अपरिहार्य फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै क्लाडका अध्यक्ष शोभित उप्रेती, विदेश मामिला विज्ञ डा झमकुमार विश्वकर्मा र डा निकोलस भुषाल लगायतले जेनजी आन्दोलनपछिको परिवर्तनलाई व्यवस्थापन गरि मुलुकको स्थिरता, शान्ति र विकासका लागि छिमेकी मुलुक चीन र भारतको सहयोग र समर्थन लिएर अघि बढ्नुपर्ने धारणा राखे ।
Weather Update