प्रधानमन्त्रीका ४ दाबेदार : गगन, बालेन र ओली चुनौतीमा, सुरक्षित प्रचण्ड !
बिहीबार, माघ ८, २०८२
झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील
बिहीबार, माघ ८, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अतिसम्वेदनशीलका रूपमा राखिएको बताए । जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये १४७ सम्वेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेका उनले...
ठूला दलका हेभीवेटदेखि नयाँ शक्तिसम्म, कसको पल्ला भारी ?
बिहीबार, माघ ८, २०८२
देशव्यापी रुपमा विभिन्न दलबाट प्रतिनिधिसभा सदस्यका आकांक्षी उम्मेदवारले उम्मेदवारी दिएका छन् । नेकपा, रास्वपा, नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय मुक्ति पार्टीलगायत दर्जनभन्दा बढी दलबाट आकांक्षीहरुले उम्मेदवारी दिएका छन् । जेन– जी आन्दोलनपछि नयाँ दलबाहेक पुराना दलहरुबाट अधिकांस पुरानै अनुहारहरु दोहोरिएका छन् ।
अघिल्लो पटक अन्तर्घात, यसपटक अंकमाल !
बिहीबार, माघ ८, २०८२
राजनीतिक दलहरूभित्र बेला–बेलामा केन्द्रमा देखिने गुटगत कारण र वैचारिक विचलनको प्रभाव जिल्ला तहसम्मै पुग्छ । नेपाली कांग्रेसभित्र त गुटगत भागबण्डा नै हुने गरेको छ । गुटगत भागबण्डा गर्ने कांग्रेस अहिले त झनै विभाजित अवस्थामै छ । तर विगतमा पार्टीभित्रैको अन्तघातको शिकार भएका मकवानपुरका कांग्रेस नेताहरु हातेमालो गरेर हिँडेको अनौठो दृष्य...
राजीव रेशमदेखि माधवविरुद्ध उजुरी, पाउलान चुनाव लड्न ?
बिहीबार, माघ ८, २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगले मनोनयन दर्तापछि बुधबार उम्मेदवारविरुद्ध उजुरी आह्वान गरेको थियो । ती उजुरीउपर आयोगले कारबाही गर्ने र योग्य अयोग्यताको परीक्षण समेत गर्नेछ। जसबाट को चुनावमा उम्मेदवार बन्न पाउछ भन्ने निक्र्याैल हुनेछ ।
