News 24 Television
कुलमानलाई लागेन हितेन्द्रको भर, बदला कि अभर ?
कुलमानलाई लागेन हितेन्द्रको भर, बदला कि अभर ? कुलमान घिसिङ र हितेन्द्रबीचको अघोषित संघर्ष यो नयाँ होइन । कुलमानको पहिलो कार्यकालमा हितेन्द्र प्राधिकरणको उपकार्यकारी निर्देशक थिए । २०७७ सालमा कुलमानको पहिलो कार्यकाल सकिँदा हितेन्द्र प्राधिकरण लगानीको एनईए इन्जिनियरिङको प्रमुख कार्यकारी अधिकृत थिए ।
‘परान’को नयाँ पोस्टरमा नीर शाह, भूमिकालाई लिएर अड्कलबाजी
‘परान’को नयाँ पोस्टरमा नीर शाह, भूमिकालाई लिएर अड्कलबाजी दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।  सोमबार सार्वजनिक पोस्टरमा  दिग्गज अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन्।
मुगुमा फस्टाउँदै स्याउ खेती, लाखौंको कमाउँदै कृषक
मुगुमा फस्टाउँदै स्याउ खेती, लाखौंको कमाउँदै कृषक मुगुमा प्रत्येक वर्ष स्याउ खेती गर्ने कृषकहरुको संख्या बढ्दै गएको छ । अन्य खेती भन्दा पनि स्याउ खेतीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरु स्याउखेतीतर्फ आकर्षित भएका हुन् । स्याउ खेतीबाटै वार्षिक खर्च धान्दै आत्मनिर्भर समेत बन्ने लयमा छन्, मुगाली नागरिक ।
राष्ट्रपतिको भित्री कदमले खतराको घण्टी चुप ! डुब्नै लाग्दा जोगियो मुलुक !
राष्ट्रपतिको भित्री कदमले खतराको घण्टी चुप ! डुब्नै लाग्दा जोगियो मुलुक ! जेन–जी आन्दोलपछि विघटनको डिलमा पुगेको संविधान कम क्षतिमै सहि बाटोमा आउन लागेको भन्दै बहस चलिरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले समेत यसबारे सार्वजनिक अभिव्यक्ति नै दिएको बेला राजनीतिक दलका नेताहरुले पनि राष्ट्रपतिकै कारण संविधान जोगिएको भनिरहेका छन् । तर, के अहिले यसरी टालटुल जोगिएको संविधान यहि स्थितिमा अघि बढ्न सक्ने...
सयौंको भीड रोक्दै जोगियो तिलोत्तमा ! विध्वंसमा चलाखीको गतिलो सन्देश
सयौंको भीड रोक्दै जोगियो तिलोत्तमा ! विध्वंसमा चलाखीको गतिलो सन्देश जेन–जी आन्दोलनमा रुपन्देहीका अधिकांश सरकारी कार्यालयहरुमा आगजनी, तोडफोड र लुटपाट भए पनि तिलोत्तमा नगरपालिका कार्यालय भने यसबाट जोगिएको छ । यद्यपि, नगरपालिकाको मुख्य सिक्सलेन सडकमा रहेका ट्राफिक लाइट, सडक वत्ती, सीसीटीभी, आकाशे पुलका सिसाहरु भने प्रदर्शनकारीले तोडफोड गरेका छन् । केही वडा कार्यालयमा क्षति पुगेपनि नगर प्रहरी र स्थानीयको चलाखीले...
Weather Update