News 24 Television
उपभामुखको विदेश भ्रमण १७ पटक, अरुको कति ? 
उपभामुखको विदेश भ्रमण १७ पटक, अरुको कति ?  प्रधानमन्त्री, मन्त्री, मन्त्री सांसददेखि उच्च ओहोदाका ब्यक्तिहरुको बारम्बार विदेश भ्रमणले केवल राजनीतिक उत्साह र व्यक्तिगत रुचि देखाउँदैन । यसले सम्बन्धित निकायको प्रक्रियागत अनुशासन, सरकारी खर्चको मितव्ययिता र पदीय मर्यादामा दीर्घकालीन चिन्ता उत्पन्न गरेको छ । सभामुख, उपसभामुखदेखि सांसदहरुको भ्रमण पनि बारम्बार हुने गरेका छन् । 
फेरि संकटको रेडजोनमा विद्यार्थी ! शिक्षक भर्सेस सरकारले विध्वंश
फेरि संकटको रेडजोनमा विद्यार्थी ! शिक्षक भर्सेस सरकारले विध्वंश गत वर्ष चैतबाट शुरु भएको शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित हुँदा हजारौं विद्यार्थीहरूको पढाइ ठप्प भयो । अभिभावकमा तनाव बढ्यो र सिकाइमा ठूलो घाटा भयो । अब फेरी विद्यालय शिक्षा विधेयक संसदमा पुगेसँगै त्यही संकट फर्कने डर बढेको छ । 
Weather Update