News 24 Television
अघिल्लो पटक अन्तर्घात, यसपटक अंकमाल !
अघिल्लो पटक अन्तर्घात, यसपटक अंकमाल ! राजनीतिक दलहरूभित्र बेला–बेलामा केन्द्रमा देखिने गुटगत कारण र वैचारिक विचलनको प्रभाव जिल्ला तहसम्मै पुग्छ । नेपाली कांग्रेसभित्र त गुटगत भागबण्डा नै हुने गरेको छ । गुटगत भागबण्डा गर्ने कांग्रेस अहिले त झनै विभाजित अवस्थामै छ । तर विगतमा पार्टीभित्रैको अन्तघातको शिकार भएका मकवानपुरका कांग्रेस नेताहरु हातेमालो गरेर हिँडेको अनौठो दृष्य...
राजीव रेशमदेखि माधवविरुद्ध उजुरी, पाउलान चुनाव लड्न ?
राजीव रेशमदेखि माधवविरुद्ध उजुरी, पाउलान चुनाव लड्न ? प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगले मनोनयन दर्तापछि बुधबार उम्मेदवारविरुद्ध उजुरी आह्वान गरेको थियो । ती उजुरीउपर आयोगले कारबाही गर्ने र योग्य अयोग्यताको परीक्षण समेत गर्नेछ। जसबाट को चुनावमा उम्मेदवार बन्न पाउछ भन्ने निक्र्याैल हुनेछ ।
ओली–बालेन भिडन्त : चर्चामा झापा क्षेत्र नं ५
ओली–बालेन भिडन्त : चर्चामा झापा क्षेत्र नं ५ आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ५ देशकै सबैभन्दा चासोपूर्ण निर्वाचन क्षेत्रमध्ये एक बन्ने संकेत देखिएको छ । कारण एउटै छ—नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनमा दिएका बालेन शाहबीच यही क्षेत्रमा हुने सम्भावित चुनावी प्रतिस्पर्धाको चर्चा ।
Weather Update