रौतहट ३ : प्रभु भर्सेस् धिरज, रास्वपामाथि कार्यक्रम भाँडेको आरोप !
शुक्रबार, फागुन ८, २०८२
काँग्रेसको प्रतिज्ञापत्र : प्रधानमन्त्री र मुख्यमन्त्री दुई कार्यकाल, अन्य के के छन् ?
शुक्रबार, फागुन ८, २०८२
बालेनले भने–स्वीट्जरल्याण्डको बाउ ‘बडिमालिका’
बिहीबार, फागुन ७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार कैलालीको धनगढीमा परिवर्तन उद्घोष सभा नाम दिएर चुनावी सभा गरेको छ । चुनावी सभामा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख नेता रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले कुशसान र बेथितिका सटर सधैंका लागि बन्द गर्नेदेखि विकासको संकल्प गरेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिले बोक्ने प्रश्नसहित उम्मेदवार मैदानमा, रुपन्देहीमा चुनावी चर्चा
बुधबार, फागुन ६, २०८२
चुनावी बाचा बोकेर अधिकांश उम्मेदवारहरुले घरदैलो यात्रामा छन् । २१ फागुनमा हुने निर्वाचनका लागि रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले घरदैलो सुरु गरेका छन् । आइतबारसम्म वडा, पालिका र क्षेत्रीय भेला गरेका उम्मेदवारहरु सोमबारदेखि घरदैलोमा निस्किएका हुन् ।
कात्यानी मन्दिरमा पूजा गरी आमाको हातबाट टीका लगाएर प्रवल थापाको घरदैलो अभियान सुरु
मंगलबार, फागुन ५, २०८२
काठमाडौं क्षेत्र नम्बर १ का उम्मेरवार प्रबल थापाले घरदैलो अभियान सुरु गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि नेपाली कांग्रेसका तर्फबाट यस पटक प्रबल थापा उम्मेदवारका रुपमा खडा भएका छन् ।

