News 24 Television
रास्वपाको प्रदेशस्तरमा प्रशिक्षण, पार्टीको नीति–रणनीति सिकाउने उद्देश्य
रास्वपाको प्रदेशस्तरमा प्रशिक्षण, पार्टीको नीति–रणनीति सिकाउने उद्देश्य रुपन्देहीको भैरहवामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण शुरु भएको छ । लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि दुई दिवसीय प्रशिक्षण भएको हो । प्रशिक्षण शनिबारसम्म चल्नेछ ।
ब्रामण महिला बाजा बजाएरै लाखौं कमाउँदै, हजुर आमा पुस्ता नै सक्रिय
ब्रामण महिला बाजा बजाएरै लाखौं कमाउँदै, हजुर आमा पुस्ता नै सक्रिय हाम्रो समाजमा बाजा बजाउने महिलाहरु कमै भेटिन्छन् । भेटिइहाले पनि समाजले झट्ट स्वीकार्दैन । तर, पाल्पा तानेको तेल्घाका महिलाहरुले भने बाजा बजाउने पेशा अगालेका मात्रै छैनन्, वार्षिक लाखौं रुपैयाँ समेत आम्दानी गर्दै आएका छन् । 
भैरहवाबाट रास्वपाको सन्देश, रविको साथमा पार्टी एक ढिक्का  
भैरहवाबाट रास्वपाको सन्देश, रविको साथमा पार्टी एक ढिक्का   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजधानी बाहिर रुपन्देहीको भैरहवामा पहिलोपटक संघीय संसदीय दलको बैठक राखेको छ । रास्वपा सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत बुटवल इजलासको आदेश अनुसार भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा छन् । 
रुपन्देहीमा सवारी दुर्घटनामा १ सय २१ जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटनामा १ सय २१ जनाको मृत्यु जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले पछिल्लो एक वर्षमा ५० हजार ४ सय ४१ वटा सवारीलाई कारवाही गरेको छ । जसमध्ये, ६ हजार १ सय १४ वटा कारवाही तिव्र गतिमा सवारी चलाउने छन् । 
२० वर्षको वारेन्टीका युपीभीसी झ्याल–ढोका, गुणस्तरमा अब्बल ‘पञ्चकन्या डिमेक्स’
२० वर्षको वारेन्टीका युपीभीसी झ्याल–ढोका, गुणस्तरमा अब्बल ‘पञ्चकन्या डिमेक्स’ अहिले मुलुकमा ९० प्रतिशत युपीभीसीका झ्याल–ढोकाका प्रोफाइल (फ्रेम)हरु भारत र चीनबाट आयात हुन्छ । यसरी आयात हुने युपीभीसीको गुणस्तरीयताबारे कहिकतै मापदण्ड छैन । आयातित यस्ता फ्रेमको वारेन्टी जम्मा पाँच–सात वर्ष छ । 
सानो सिद्धार्थनगरमा जिल्ल पार्ने विकास निर्माणका काम 
सानो सिद्धार्थनगरमा जिल्ल पार्ने विकास निर्माणका काम  भौगोलिक हिसावले सानो तर विकासका हिसावले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका  मुलुकमै अग्रणी छ । २०७९ को निर्वाचनपछि पालिकामा जनप्रतिनिधि आइसकेपछि प्रविधिमैत्री, हरियाली नगर, छाडा चौपाया व्यवस्थापन, पूर्वाधार विकास लगायतका क्षेत्रमा केही सकारात्मक काम भइरहेका छन् । 
लुम्बिनीमा संरक्षण प्रयोगशाला सञ्चालनमा, पुरातात्विक वस्तु सुरक्षित हुने
लुम्बिनीमा संरक्षण प्रयोगशाला सञ्चालनमा, पुरातात्विक वस्तु सुरक्षित हुने बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी संग्रहालयमा संरक्षण प्रयोगशाला अर्थात कन्जरभेसन ल्याब सञ्चालनमा आएको छ । बुद्ध जीवनीसँग सम्बन्धित सांस्कृतिक र ऐतिहासिक महत्वका प्राचीन कलाकृतिको संरक्षण, अभिलेखीकरण र संरक्षण गर्ने उद्देश्यले संरक्षण प्रयोगशाला संचालनमा ल्याइएको हो । 
धुर्मुस सुन्तलीदेखि कलाकारलाई ओलीको दनकः जनकपुरमा रेल आएको नदेख्ने ?
धुर्मुस सुन्तलीदेखि कलाकारलाई ओलीको दनकः जनकपुरमा रेल आएको नदेख्ने ? प्रधानमन्त्री केपी ओलीले आफलाई सहि साबित गर्न केहि कसर बाँकी राख्दैनन् । आफूमाथि प्रश्न गर्नेहरुलाई कुनै न कुनै सन्दर्भ मिलाएर जवाफ फर्काइ हाल्छन् । राजनीतिमा यसरी नै अनेक विषय दिइरहने ओलीले कलाकारलाई समेत व्यङ्ग्य कसेका छन् । 
लुम्बिनीमा बुद्ध जयन्ती भव्यरुपमा मनाइदैं, तीन दिन विशेष उत्सव 
लुम्बिनीमा बुद्ध जयन्ती भव्यरुपमा मनाइदैं, तीन दिन विशेष उत्सव  तीन दिनसम्म विभिन्न कार्यक्रम गरी बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धको जीवनसँ जोडिएका तिलौराकोट, रामग्राम र देवदहमा आध्यात्मिक तथा पर्यटन प्र्रबद्र्धनात्मक कार्यक्रमका साथ २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८२ मनाइने भएको छ । लुम्बिनी विकास कोषले शनिवार लुम्बिनीमा पत्रकार सम्मेलन गरी बुद्ध जयन्ती तथा लुम्बिनी दिवस बैशाख २८ देखि...
सीमानाकामा तस्करको रजगज, पत्रकारलाई त्रासदी
सीमानाकामा तस्करको रजगज, पत्रकारलाई त्रासदी पत्रकारहरुको शान्ति सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै रुपन्देहीका पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकार राधेश्याम विश्वकर्मामाथि तस्करहरुको समूहले गरेको दुव्र्यवहार र आक्रमणको प्रयासमा संलग्नलाई कारबाहीको माग गर्दै पत्रकारहरु आन्दोलित भएका हुन् । 
विदेशमा बसेका नेपालीको सहयोगमा क्यान्सर अस्पताल निर्माण शुरु
विदेशमा बसेका नेपालीको सहयोगमा क्यान्सर अस्पताल निर्माण शुरु पश्चिम नेपालमै रुपन्देहीको मायादेवी गाउँपालिका–६, बेथरीमा निजी क्षेत्रबाट पहिलोपटक सुविधा सम्पन्न क्यान्सर अस्पताल निर्माण शुरु भएको छ । भैरहवाका साथै अमेरिका र युरोपका विभिन्न मुलुकमा बस्दै आएका नेपालीहरुको लगानीमा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण थालिएको हो । 
हेर्दाहेर्दै ७ करोड स्वाह ! उद्योगीहरु डामाडोल !
हेर्दाहेर्दै ७ करोड स्वाह ! उद्योगीहरु डामाडोल ! गत हप्ता तीनदिनसम्म परेको अविरल वर्षाले रुपन्देहीमा सात करोडभन्दाबढी रुपैयाँ बराबरका काँचो इँट्टा नष्ट भएका छन् । वर्षाले दुईदर्जन बढी इँट्टा उद्योगमा पकाउनका लागि तयार पारिएको काँचो इँट्टा नष्ट भएको हो । 
यस्तो डरलाग्दो आत्महत्या ! सरकारको ध्यान कता ?
यस्तो डरलाग्दो आत्महत्या ! सरकारको ध्यान कता ? साधारणतया मानिसको सोंच सधैं एकनास हुँदैन । त्यसैले हरेक क्षण र परिस्थिति अनुसार फरक–फरक सोचाई आउनछ । सोच कुनै सकारात्मक हुन्छन्, त केही नकारात्मक । नकारात्मकता बढ्दै गयो र त्यसैको शिकार भयो भने मानिसले आत्महत्या गर्ने सम्भावना अधिक हुन्छ । व्यक्तिगत जीवनसँगै समाजिक मूल्य मान्यता, संस्कारले थिचिँदा पनि मानिसलाई आत्महत्याको...
प्रधानमन्त्री कपका लागि लुम्बिनीका तीन उत्कृष्ट क्रिकेट मैदान 
प्रधानमन्त्री कपका लागि लुम्बिनीका तीन उत्कृष्ट क्रिकेट मैदान  प्रधानमन्त्री कपका लागि लुम्बिनीका तीन उत्कृष्ट क्रिकेट मैदान 
लुम्बिनीमा ५ सय जना श्रामणेर प्रवज्यामा, १० नियम पालना गर्नुपर्ने 
लुम्बिनीमा ५ सय जना श्रामणेर प्रवज्यामा, १० नियम पालना गर्नुपर्ने  बुद्ध जन्मस्थल लुम्बिनीमा ५ सय जना श्रामणेरको अल्पकालिन भिक्षु प्रबज्या कार्यक्रम गरिएको छ । मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई बौद्ध धर्मगुरुहरुबाट पहेंलो चिवर प्रदान गरि प्रवज्यामा सहभागी गराइएको हो । 
विनोदको रहरमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला, के हुँदैछ त्यहाँ ?
विनोदको रहरमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला, के हुँदैछ त्यहाँ ? अष्ट्रेलिया बस्दै आएका गुल्मीका विनोदले एकल लगानीमा तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइरहेका छन् । विनोदले एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको ब्राण्ड एम्बेसडर १९ वर्ष मुनिको नेपाली महिला क्रिकेट टोलीको कप्तान पूजा महतो र महिला राष्ट्रिय टोलीकी सदस्य कविता कुंवरलाई नियुक्त दिदै क्रिकेट क्षेत्रमा नयाँ काम गर्न खोजेका छन् । 
३८ करोडमा बन्ने रंगशालाको लागत ढिलासुस्तीले दोब्बर 
३८ करोडमा बन्ने रंगशालाको लागत ढिलासुस्तीले दोब्बर  भैरहवाको क्रिकेट मैदानको स्थलगत अवलोकनमा पुगेको संसदीय समितिका सदस्यहरुले  मैदान निर्माणको कामलाई अलपत्र पार्न नहुने बताएका छन् । क्रिकेटले पछिल्लो समय राम्रो नतिजा दिइरहेको र मुलुकलाई अन्तर्राष्ट्रिय जगत्मा समेत चिनाइरहेको जनाउँदै उनीहरुले अलपत्र क्रिकेट मैदानलाई बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
शिक्षकको चालले भविष्य बेहाल ! 
शिक्षकको चालले भविष्य बेहाल !  रुपन्देहीको भैरहवास्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको परीक्षा अनिश्चित बनेको छ । भेटेरिनरी प्राध्यापाकहरुको पेनडाउन सहितको विरोधका कारण परीक्षा प्रभावित भएको हो । 
प्रकृतीको अन्त्येष्टिपपछि न्यायका लागि भैरहवामा प्रदर्शन 
प्रकृतीको अन्त्येष्टिपपछि न्यायका लागि भैरहवामा प्रदर्शन  भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृति लम्साललाई न्याय दिनुपर्ने मागसहित भैरहवामा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ । शुक्रबार सिद्धार्थ संजाल, रुपन्देहीको आह्वानमा ¥यालीसहित प्रदर्शन गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ । 
रुपन्देहीमा उच्चस्तरहको क्रिकेट प्रशिक्षण, क्रिकेटमा भविष्य खोज्ने उत्साहित 
रुपन्देहीमा उच्चस्तरहको क्रिकेट प्रशिक्षण, क्रिकेटमा भविष्य खोज्ने उत्साहित  पछिल्ला केही दशकयता नेपालमा क्रिकेट लोकप्रिय छ । त्यसैले पनि धेरैले आफ्ना छोराछोरीलाई क्रिकेट खेल्न प्रोत्साहन गरिरहेका छन् । तर, धेरै ठाउँ क्रिकेट मैदान र एकेडेमीको अभाव छ । जसले गर्दा चाहेर पनि बालबालिकालाई परिवारले क्रिकेटमा अगाडि बढाउन सकेका छैनन् । तर, रुपन्देही यस्तो जिल्ला हो, जहाँ एकेडेमीमा सिक्दै, राष्ट्रियस्तरको...
जहाजका लागि नयाँ सिस्टम ! अब आकाशमै रुमलिनु नपर्ने 
जहाजका लागि नयाँ सिस्टम ! अब आकाशमै रुमलिनु नपर्ने  जहाज उडान–अवतरणका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू गरिएको छ । विमानस्थलमा बिहीबारदेखि यो प्रविधि लागू गरिएको हो । 
भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव सुरु  
भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव सुरु   रुपन्देहीको भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा महोत्सव सुरु भएको हो । 
लुम्बिनी महोत्सव : ३ सय स्टलमा ४० जिल्लाका उत्पादन 
लुम्बिनी महोत्सव : ३ सय स्टलमा ४० जिल्लाका उत्पादन  नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ को तयारी पूरा भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा मंसिर २० गते बिहीबारदेखि पुस १ सम्म भैरहवास्थित अंचलपुरमा महोत्सव संचालन हुँदैछ । 
लुम्बिनी विश्वविद्यालयबाट २८९ दीक्षित, बुद्ध धर्मको प्रचारक बन्न प्रधानमन्त्रीको आग्रह 
लुम्बिनी विश्वविद्यालयबाट २८९ दीक्षित, बुद्ध धर्मको प्रचारक बन्न प्रधानमन्त्रीको आग्रह  लुम्बिनी बौद्ध विश्व विद्यालयबाट २८९ जना विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित तेस्रो विशेष दीक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका गरी २८९ जना विद्यार्थीहरु दीक्षित भएका हुन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गरेका हुन् । 
लुम्बिनीमा भव्य मेला ! घुम्न विशेष प्याकेज !
लुम्बिनीमा भव्य मेला ! घुम्न विशेष प्याकेज ! सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा आउँदो मंसिर २० गतेदेखि भैरहवामा ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’ हुने भएको छ । 
‘वीपी कोइराला स्मृति कप टी–२०’ क्रिकेट :  भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही–११ फाइनलमा
‘वीपी कोइराला स्मृति कप टी–२०’ क्रिकेट : भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही–११ फाइनलमा ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही–११ फाइनलमा प्रवेश गरेका छन् । 
Weather Update