News 24 Television
समृद्ध पिपरा गाउँपालिका लक्ष्य । पूर्वाधारदेखि डिजिटल सेवा सुधारसम्म
समृद्ध पिपरा गाउँपालिका लक्ष्य । पूर्वाधारदेखि डिजिटल सेवा सुधारसम्म महोत्तरीको पिपरा गाउँपालिका पंचायती व्यवस्थादेखि संघीय व्यवस्थासम्म राजनीतिक र सामाजिक परिवर्तनमा योगदान दिँदै आएको क्षेत्र हो ।
मिथिला परिक्रममा हजारौँ सहभागि, साधुसन्त र गृहस्थको लावालस्कर
मिथिला परिक्रममा हजारौँ सहभागि, साधुसन्त र गृहस्थको लावालस्कर धार्मिक आस्था, परम्परा र सांस्कृतिक एकताको प्रतीक मिथिला माध्यमिकी परिक्रमा यस वर्ष पनि श्रद्धा र उत्साहका साथ सुरु भएको छ । साधुसन्त, स्थानीय र श्रद्धालुको सहभागिताले परिक्रमा मार्गभर भक्तिमय वातावरण देखिएको छ ।
विद्यार्थीलाई खेलप्रति आकर्षित गराउँदै स्थानीय तह
विद्यार्थीलाई खेलप्रति आकर्षित गराउँदै स्थानीय तह महोत्तरीको मटिहानी नगरपालिकामा विद्यार्थीहरू पढाइसँगै खेलकुदमा पनि सक्रिय बन्दै गएका छन् । विद्यालयस्तरमै खेलकुदको वातावरण बनेपछि विद्यार्थीहरूमा उत्साह, अनुशासन र आत्मविश्वास बढेको देखिएको छ ।
महोत्तरीको अधिकांश निर्वाचन क्षेत्र अति संवेदनशिल
महोत्तरीको अधिकांश निर्वाचन क्षेत्र अति संवेदनशिल आसन्न निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा र निर्वाचनको माहोल नियन्त्रित राख्न सुरक्षा निकायले अनुगमन बढ़ाएको छ । संवेदनशील ठाउँहरुको पहिचान गरि सुरक्षा व्यवस्था दुरुस्त राख्ने तयारीमा सुरक्षा निकाय जुटेको छ । सोही क्रममा बुधवार नेपाल सरकारका परराष्ट्र मन्त्री सहित सुरक्षा निकायहरुले भारतीय सीमाक्षेत्र नजिक रहेको मतदान स्थलहरुको अनुगमन गरेको...
देशभरि नै मधेशमा धेरै सवारी दुर्घ’टना, हता’हत हुने पनि उस्तै
देशभरि नै मधेशमा धेरै सवारी दुर्घ’टना, हता’हत हुने पनि उस्तै पछिल्लो समय विशेषगरी तराई मधेश क्षेत्रमा सडक दुर्घटना बढ्दै गएको छ ।। नेपालमा सवारी दुर्घटनामा मृत्यु भएकाहरुमध्ये २१ प्रतिशत मधेश प्रदेशका रहेका छन् । दुर्घटनाको यस्तो भयावह तथ्यांक हुँदाहुँदै पनि न्यूनिकरणका लागि भइरहेका प्रयासहरु खासै प्रभावकारी बन्ने सकेका छैनन् ।
छाडा कुकुर बढेपछि शुरु भयो बन्ध्याकरण अभियान 
छाडा कुकुर बढेपछि शुरु भयो बन्ध्याकरण अभियान  महोत्तरीको शहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको टोकाइका घटना बढेपछि स्थानीय पालिकाहरुले कुकुरहरुको स्थायी बन्ध्याकरण गर्न थालेका छन् । योसँगै स्थानीय पालिकाहरुले रेबिज रोगविरुद्धको खोप लगाइ छाडा कुकुरको व्यवस्थापन समेत गरिरहेका छन् । 
Weather Update