News 24 Television
पलेशा सम्मानीत
पलेशा सम्मानीत पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धन र एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । 
 बागमती भ्रमण वर्ष तमझाममै सीमित, प्रभावकारी योजना खोई ? 
 बागमती भ्रमण वर्ष तमझाममै सीमित, प्रभावकारी योजना खोई ?  बागमती भ्रमण वर्ष घोषणा गरेको एक वर्ष पुग्नै लाग्दा पनि यस घोषणाको प्रभावकारिता देखिएको छैन । पर्यटक आकर्षणका कुनै खाका नै तयार नगरि केवल भ्रमण वर्ष घोषणा गर्दा यो सस्तो लोकप्रियताकालागि घोषणा गरिएको कार्यक्रम मात्रै बन्न पुगेको हो । 
मकवानपुरमा विद्यालय मर्ज गरिँदै, दीर्घकालीन प्रभाव कस्तो ?  
मकवानपुरमा विद्यालय मर्ज गरिँदै, दीर्घकालीन प्रभाव कस्तो ?   हेटौंडाका दुई पुराना र ठूला सामुदायिक विद्यालयलाई एकीकृत गरि मेघा विद्यालय सञ्चालन गर्ने गृहकार्य अघि बढेको छ । 
बाग्मतीमा जम्मकट्टेलको कुर्सी नजोगिने निश्चित   
बाग्मतीमा जम्मकट्टेलको कुर्सी नजोगिने निश्चित    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिदैँछन् । गत असार २४ गते नेकपा एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन लागेका हुन् । यसअघि तीनपटकसम्म विश्वासको मत लिएर सत्ता जोगाएका उनलाई चौथो पटक भने सत्ता...
जम्कट्टेलले पाए तेश्रो पटक विश्वासको मत, सत्ता संकट कायमै
जम्कट्टेलले पाए तेश्रो पटक विश्वासको मत, सत्ता संकट कायमै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । १५ महिनाको अवधिमा बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएका छन् । सोमबार बागमती प्रदेशसभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरेका छन् । सत्ता समीकरणमा आएको फेरबदलसँगै नेपाली कांग्रेसले...
Weather Update