News 24 Television
१२ पास भई २० वर्षमा विवाह गर्ने चेलीलाई गाउँपालिकाको सम्मान
१२ पास भई २० वर्षमा विवाह गर्ने चेलीलाई गाउँपालिकाको सम्मान बालविवाहका कारण किशोरीहरूको भविष्य जोखिममा पर्न थालेपछि मकवानपुरको विकट कैलाश गाउँपालिकाले त्यसको न्यूनीकरणका लागि ‘चेली प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम सञ्चालन भएसँगै गाउँपालिकामा सानै उमेरमा पढाइ छाड्ने र बालविवाह गर्ने प्रवृत्तिमा परिवर्तन ल्याउन प्रभावकारी भूमिका खेलेको छ ।
तलब, भत्ता र सुविधाविनै जनताको सेवामा समर्पित २ जनप्रतिनिधि
तलब, भत्ता र सुविधाविनै जनताको सेवामा समर्पित २ जनप्रतिनिधि पछिल्लो समय जनताले मत दिएर जिताएका कतिपय जनप्रतिनिधिहरू भ्रष्टाचार, राज्यकोषको दुरुपयोग र अकुत सम्पत्ति आर्जनमा लिप्त भएको आरोप खेपिरहेका छन् । तर यस्तो नकारात्मक उद्धाहरणको भीडमा मकवानपुरका दुई जनप्रतिनिधि यस्ता छन्, जो  तलब र सेवा सुविधा नलिइकनै पनि जनताको सेवामा सक्रिय छन् ।
जेनजी आन्दोलनमा जलाइएका सवारी वागमती सरकारलाई घाँडो
जेनजी आन्दोलनमा जलाइएका सवारी वागमती सरकारलाई घाँडो गत भदौ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेशका सरकारी सवारीहरुमा पनि क्षति पुग्यो । आगजनीबाट क्षति भएका दर्जनौँ सरकारी सवारी साधन अहिले अलपत्र अवस्थामा छन् । प्रदेश मन्त्रिपरिषदले व्यवस्थापनको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिए पनि ती सवारी साधन जलेकै स्थानमा थन्किएका हुन् ।
हेटौंडामा जोखिम उच्च ! व्यवसायी हैरान
हेटौंडामा जोखिम उच्च ! व्यवसायी हैरान गत शनिबार हेटौंडा सडक विस्तारको क्रममा हेटौंडा बजार क्षेत्रमा रहेका ५ सय भन्दा बढी घरहरुमा डोजर चल्यो । त्यसको भोलिपल्ट आइतबार सडक डिभिजनमा सर्वोच्च अदालतको स्टे अर्डर पुगेपछि सडक विस्तार कार्य रोकियो । भत्काइएका घर–टहरा र व्यवसायिक संरचनाका भग्नावशेष अझै सडकमै छरपष्ट रहेका छन् ।
मकवानपुरका युवा सुधार आउँदै, गाँजा–अफिम छोडेर खेतीबालीमा
मकवानपुरका युवा सुधार आउँदै, गाँजा–अफिम छोडेर खेतीबालीमा मकवानपुरको कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिका पहिले–पहिले अवैध रुपमा गाँजा र अफिम खेती हुने स्थानीय तहका रुपमा परिचित थिए । विगतदेखि गर्दै आएको पुर्खौली पेशा जस्तै बन्न पुगेको थियो गाँजा र अफिम खेती । यहाँका प्रायः पुरुषहरु अवैध लागुऔषध ओसारपसार मुद्दामा कारागार जीवन बिताइरहेका छन् । तर, अब भने विस्तारै...
मन्त्रीहरुको इच्छा शक्ति कि लोक रिझ्याइँ मात्र ?
मन्त्रीहरुको इच्छा शक्ति कि लोक रिझ्याइँ मात्र ? देशमा संघीयता लागू भएपछि बनेको तीन तहको शासन व्यवस्थामध्ये प्रदेश सरकार निरन्तर आलोचनाको घेरामा रहँदै आएको छ । राजनीतिक भागबण्डा, दोहोरो खर्च, र जनतासँग टाढिँदै गएको शासनका कारण प्रदेश संरचनामाथि नागरिक असन्तुष्टि बढ्दो छ । तर, यस्तै समयमा बाग्मती प्रदेशका केही मन्त्रीहरूले भने फरक सन्देश दिएका छन् ।
कुलेलाम ठोकेका नेताहरु फेरि सलबलाए ! हप्तादिन पछि नजर घुमाउँदै !
कुलेलाम ठोकेका नेताहरु फेरि सलबलाए ! हप्तादिन पछि नजर घुमाउँदै ! गत भदौ २३ र २४ गते भएको जेन–जी को प्रदर्शनका क्रममा मुलुकको अधिकांश सरकारी कार्यालयहरु खण्डहर बने । यसबाट बागमती प्रदेश पनि अछुतो रहन सकेन ।
बागमतीमा सहकारीका फाइल जोगिए, पीडितलाई राहत
बागमतीमा सहकारीका फाइल जोगिए, पीडितलाई राहत बागमती प्रदेशमा रहेका १४ वटा मन्त्रालयहरु मध्येको एक मन्त्रालय हो, सहकारी तथा गरिबी निवारण मन्त्रालय । पछिल्लो समय आम नागरिकको समस्याको जडको रुपमा रहेको सहकारी सम्बन्धि समस्या हल गर्ने प्रमुख थलो बनेको थियो यो मन्त्रालय । जेन–जी को प्रदर्शनको आक्रोशबाट यस मन्त्रालय पनि अछुतो रहन सकेन ।
पाँच वर्षपछि बल्ल एमबीबीएस पढाउन स्वीकृति, स्वास्थ्य क्षेत्र फस्टाउने अपेक्षा
पाँच वर्षपछि बल्ल एमबीबीएस पढाउन स्वीकृति, स्वास्थ्य क्षेत्र फस्टाउने अपेक्षा बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक एमबीबीएस पढाउन  पाउने भएको छ । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको छ । यो सँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्ययन गराउने प्रक्रिया...
बागमती प्रदेशसभा : अस्थायी भवन बनाउनै ५ वर्ष ! खर्च १२ करोड ! 
बागमती प्रदेशसभा : अस्थायी भवन बनाउनै ५ वर्ष ! खर्च १२ करोड !  बागमती प्रदेशसभाको अस्थायी भवन सञ्चालनमा ल्याइने भएको छ । करिब ५ वर्षको अवधि लगाएर निर्माण गरिएको प्रदेशसभाको प्रि–फ्याब भवनको बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले एक समारोहबीच उद्घाटन गरेका हुन् । 
बाग्मती प्रदेशको हावा केन्द्रसम्मै फेलिने त्रास
बाग्मती प्रदेशको हावा केन्द्रसम्मै फेलिने त्रास नेपाली कांग्रेसमा चुलिँदै गएको संकट बाग्मति प्रदेशमा गएर पोखिएको छ । आफ्नै पार्टीका मुख्यमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस बाग्मती सांसदहरु कस्सिएका छन् । 
असन्तुष्टिकैबीच बहुमतले पास भयो बाग्मतीको बजेट
असन्तुष्टिकैबीच बहुमतले पास भयो बाग्मतीको बजेट बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२\८३ को लागि ल्याएको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ । अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो । बजेट सदनमा प्रस्तुत भएदेखि नै विवादित बनेको बागमतीको बजेट सांसदहरुको असन्तुष्टीकै बीच बहुमतले पारित गरेको हो...
बागमतीको कृषि फस्टाउने बजेटको युक्ति, कसरी गरिँदैछ काम ?
बागमतीको कृषि फस्टाउने बजेटको युक्ति, कसरी गरिँदैछ काम ? बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि रु. ६७ अर्ब ५७ करोडको बजेट ल्यायो । चालु आर्थिक वर्षको भन्दा झण्डै ३ अर्ब बजेट बढाएको प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माण क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ, भने कृषि र उद्यमशीलतालाई ध्यानमा राखेर नीति कार्यक्रम तथा बजेट निर्माण गरेको छ । 
माझीले मनाए लदी पर्व, खोलामै देखिय यस्ता दृष्य ! 
माझीले मनाए लदी पर्व, खोलामै देखिय यस्ता दृष्य !  माझी समुदायहरुले विशेष चाडका रुपमा मनाउने लदी पर्व धुमधामका साथ मनाएका छन् । देशका विभिन्न जिल्लामा बसोबास गर्ने माझी समुदायहरुले लदी पर्वलाई आफ्नो मुख्य पर्वको रुपमा मनाउने गरेका छन् । यसै क्रममा बागमती प्रदेशका १३ वटै जिल्लामा बसोबास गर्ने माझी समुदायहरुले मकवानपुरको बकैयामा सामूहिक पूजाको आयोजना गरेर लदी पर्व मनाएका...
स्थानीय तहको उत्पादन प्रवद्र्धन गर्न प्रदर्शनी
स्थानीय तहको उत्पादन प्रवद्र्धन गर्न प्रदर्शनी यतिबेला देशका विभिन्न शहरहरुमा राष्ट्रिय उद्योगिक प्रदर्शनी मेलाहरु चलिरहेकोबेला मकवानपुरको हेटौडामा २ दिने मेला आयोजना गरिएको छ । 
माउतेदेखि ब्यवसायीसम्मः कसरी शुरु भएको थियो हात्ती महोत्सव ?
माउतेदेखि ब्यवसायीसम्मः कसरी शुरु भएको थियो हात्ती महोत्सव ? चितवनको सौराहामा १८ औं हात्ती तथा पर्यटन महोत्सव जारी छ । पाँच दिनसम्म चल्ने हात्ती महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने लक्ष्य राखिएको छ । 
सय वर्ष पुरानो सुरुङ मार्ग सर्वसाधारणका लागि खुला 
सय वर्ष पुरानो सुरुङ मार्ग सर्वसाधारणका लागि खुला  मकवानपुरको हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरुङमार्गको उद्घाटन  गरेका हुन् । प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको स्वामित्व हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।  १९ वैशाख २०७८ मा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेड, काठमाडौँ स्युचाटारसँग...
बागमतीको बजेट खर्च निराशाजनक, चार महिनामा ८ प्रतिशत कम खर्च
बागमतीको बजेट खर्च निराशाजनक, चार महिनामा ८ प्रतिशत कम खर्च प्रदेश सरकारहरुको कमजोर कार्य सम्पादनका कारण पछिल्लो समय प्रदेश संरचनाप्रति नागरिकको निराशा बढ्दो छ । बजेट बनाउँदा अर्बौंको बजेट ल्याउने तर खर्चै नगर्ने प्रवृत्तिले प्रदेश संरचनामाथि नै प्रश्न उठाएको छ ।
यता बागमतीका उपलब्धि, उता झन्झट्मा पार्दै प्रतिपक्षी !
यता बागमतीका उपलब्धि, उता झन्झट्मा पार्दै प्रतिपक्षी ! बागमती प्रदेश सरकारले आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । प्रदेश संरचनाकै इतिहासमा पहिलो पटक बागमतीको नेतृत्व गर्ने अवसर पाएको नेपाली कांग्रेस नेतृत्वको सरकारले हाते पुस्तिका नै तयार गरेर उलब्धिहरु सार्वजनिक गरेको हो । तर, प्रदेश सरकारले उपलब्धि सार्वजनिक गरेकै दिन प्रमुख प्रतिपक्षी दलले सरकारको काम कारबाहीमा खोट लगाउँदै...
नवदुर्गा थान र सामूहिक जमरा राखिएका स्थानमा भक्तजनको भीड
नवदुर्गा थान र सामूहिक जमरा राखिएका स्थानमा भक्तजनको भीड बडा दशैंको पहिलो दिन घटस्थापना गरी विधिवत् रुपमा जमरा राख्दै दशैंको सुरुवात भएको छ । दशैंमा नवदुर्गा भवानीको पूजा आरधाना गर्ने प्रचलन अनुसार हेटौंडाका विभिन्न चोकहरुमा नवदुर्गाको मुर्ति प्रतिस्थापन गरेर सामूहिक जमरा राखिएको छ । 
Weather Update