काँग्रेस महाधिवेशन समयमै हुन्छः सभापति देउवा
शुक्रबार, असार १३, २०८२
सामुदायिक भन्दा निजी विद्यालयप्रति सांसदहरुको चिन्ता !
शुक्रबार, असार १३, २०८२
आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघसँग सार १५ गते भित्र प्रतिनिधि सभाबाट शिक्षा ऐन पारित गराउन भएको सहमतिको म्याद सकिन लाग्दा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सकृय भएको छ । यद्यपी, विद्यालय शिक्षा विधेयकमा सहमती जुटाउन सकेको छैन । समितिले इसीइडी, शिक्षकहरूको लाइसेन्स र विद्यालय शिक्षामा जारी निजी लगानीका बारेमा...
किसान आफैले बनाए आधुनिक प्रविधियुक्त आलु भण्डारण गृह
शुक्रबार, असार १३, २०८२
ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ बिगुटारमा तरकारी उत्पादन संगै स्थानीय जातका आलु खेतीपनि उल्लेख्य मात्रामा हुँदै आएको छ । बिगुटारका ३५ भन्दा बढि घरधुरी एउटै कृषक समुहमा आवद्ध भई सामुहिक खेती प्रणालीमा लागेका हुन् । उनीहरुले वर्षमा २ पटकसम्म आलु उत्पादन गर्दै आएका छन ।
टेक एण्ड पे बजेटबाटै गायबदेखि सत्ता जोखिमका तथ्यसम्म !
शुक्रबार, असार १३, २०८२
नेपाल सरकारले विद्युत उत्पादन, बिक्री र व्यवसायीकरणका लागि ठूला जोखिम उठाइरहेको छ । निजी क्षेत्रले समेत विद्युतमा गरिरहेको लगानीका बाबजुत पनि ठूला परियोजनाहरु बन्न सकेका छैनन् । निजी क्षेत्रले रन अफ द रिभर परियोजनाहरुमा ध्यान दिने र सरकार वा विदेशी निकायले ठूलो खर्चमा दीर्घकालीन विद्युत परियोजना सञ्चालन गर्दा सहज बनाउने...
पुनर्वास गएका भुटानी शरणार्थीको विजोग, भुटानले लखेट्दा नेपालमा बिचल्ली
शुक्रबार, असार १३, २०८२
अमेरिकाले निष्कासन गरेका चारजना भुटानी नागरिक बिचल्लीमा पर्ने भएका छन् । अमेरिका निष्कासन र भुटानले अस्वीकार गरेपछि भारत हुँदै झापाको बेलडाँगी आइपुगेका चारजना भुटानीलाई नेपालले समेत निष्कासन गर्ने निर्णय गरेपछि उनीहरूले थप समस्या झेल्नुपर्ने भएको हो ।
रोपाइँ सिजनमा मलको हाहाकार, मन्त्रीको निरीह वाणी
बिहीबार, असार १२, २०८२
कृषिको आधुनिकीकरणबाट देशको समृद्धि तथा युवा स्वरोजगारी प्रवद्र्धन गर्ने कुरा सरकारको नीति तथा कार्यक्रमदेखि बजेटसम्म सुुन्दा जति मिठो सुनिन्छ, नेपालको हकमा भोगाइ त्यति नै तितो छ । मल किनेर खेतबारीमा हाल्छु भन्दा पनि नपाइने देश नेपाल नै त होला । न स्वदेशी मल उद्योग छन्, न त सरकारले विदेशबाट खेतीपाती...
पहिलोपल्ट फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने
बिहीबार, असार १२, २०८२
आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको हो । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताका निर्देशक ज्योति भण्डारीले यसबारे जानकारी दिए ।
उनका अनुसार, कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टिमको प्रतिष्पर्धा हुनेछ । बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रोयल स्पोर्ट्स् ...
