युवाहरूको धक्काले देश परिवर्तन, छिमेकीको सहयोग अपरिहार्य
मंगलबार, असोज ७, २०८२
कुलमानलाई लागेन हितेन्द्रको भर, बदला कि अभर ?
सोमबार, असोज ६, २०८२
कुलमान घिसिङ र हितेन्द्रबीचको अघोषित संघर्ष यो नयाँ होइन । कुलमानको पहिलो कार्यकालमा हितेन्द्र प्राधिकरणको उपकार्यकारी निर्देशक थिए । २०७७ सालमा कुलमानको पहिलो कार्यकाल सकिँदा हितेन्द्र प्राधिकरण लगानीको एनईए इन्जिनियरिङको प्रमुख कार्यकारी अधिकृत थिए ।
‘परान’को नयाँ पोस्टरमा नीर शाह, भूमिकालाई लिएर अड्कलबाजी
सोमबार, असोज ६, २०८२
दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक पोस्टरमा दिग्गज अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन्।
मुगुमा फस्टाउँदै स्याउ खेती, लाखौंको कमाउँदै कृषक
सोमबार, असोज ६, २०८२
मुगुमा प्रत्येक वर्ष स्याउ खेती गर्ने कृषकहरुको संख्या बढ्दै गएको छ । अन्य खेती भन्दा पनि स्याउ खेतीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरु स्याउखेतीतर्फ आकर्षित भएका हुन् । स्याउ खेतीबाटै वार्षिक खर्च धान्दै आत्मनिर्भर समेत बन्ने लयमा छन्, मुगाली नागरिक ।
