मन्त्रिपरिषद् निर्णय : लुम्बिनी विकास कोषको सदस्यसचिवमा दीपक श्रेष्ठ नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
नेशनल भोलेन्टियर फोर्सले एमालेप्रति विमति राख्नेहरूको पनि सुरक्षा गर्छ : ओली
शुक्रबार, मंसिर ५, २०८२
जेनजीको आन्दोलन स्थगित भएपनि प्रशासन सतर्क, देख्यो यस्ता चुनौति
शुक्रबार, मंसिर ५, २०८२
बाराको सिमरामा जेन–जी समूहले राजमार्ग अवरुद्ध गर्दै आएको प्रदर्शनलाई जिल्ला प्रशासन कार्यालय बाराले सुरक्षा चुनौतिको रुपमा लिएको छ । बिहीबार प्रदर्शन स्थगित भएपनि सिमरा क्षेत्र सुरक्षा दृष्टिकोणबाट संवेदनशील नै रहेको प्रशासनको निष्कर्ष छ ।
रोग किराको प्रकोपबाट सुन्तला नष्ट
शुक्रबार, मंसिर ५, २०८२
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाडाका किसानहरू सुन्तला उत्पादन घटेपछि चिन्तित छन् । विगतमा लाखौँको आम्दानी दिलाउने सुन्तलाखेती अहिले रोग र कीराको प्रकोपका कारण नष्ट हुँदै गएको छ ।
सरकारसँग जेनजी आक्रोशित, आफ्नै कुनै माग पुरा भएनन् भन्दै ज्ञापनपत्र
शुक्रबार, मंसिर ५, २०८२
प्रधानमन्त्री सुशिला कार्की घेराबन्दीमा पर्न थालेकी छन् । जसले उनलाई प्रधानमन्त्री बनाए उनीहरुबाट नै उनी घेराबन्दीमा पर्न थालेको देखिन्छ । प्रधानमन्त्री कार्कीको काम गराईसँग उनलाई प्रधानमन्त्री बनाउनेहरु अर्थात जेनजीहरु असन्तुष्ट बनिरहेका छन् । यतिसम्म कि उनलाई पदबाट हटाउनेसम्मको प्रयासमा देखिन्छन्, जेनजी समूहहरु ।
