मुगुमा जाडोले गाउँ नै रित्तियो, प्रहरी चौकी नै तानियो
बिहीबार, मंसिर १८, २०८२
रारा ताल पर्यटकले भरिभराउ, अप्सराको सौन्दर्यले दैनिक सयौं लट्ठ !
बिहीबार, कात्तिक १३, २०८२
धर्तिकी अप्सरा उपमा पाएकी रारा ताल यतिबेला पर्यटकले भरिभराउ छ । कर्णाली प्रदेशको मुगुमा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलो मध्ये राराताल एक हो ।
जुम्लामा काली मार्सीसँग रम्दै किसान, तिहारभन्दा धानले चटारो
बिहीबार, कात्तिक ६, २०८२
नेपालीहरु आफ्नो दोस्रो ठुलो चाड तिहारमा रमाई रहेका बेला जुम्लाका किसानहरु भने धान खेती व्यवस्थापन गर्न भ्याइनभ्याई छ । मार्सी धान उत्पादनका लागि चर्चित क्षेत्र जुम्लामा किसानहरुलाई धान काट्न र थन्काउन भ्याइनभ्याइ देखिएको छ ।
मुगुमा फस्टाउँदै स्याउ खेती, लाखौंको कमाउँदै कृषक
सोमबार, असोज ६, २०८२
मुगुमा प्रत्येक वर्ष स्याउ खेती गर्ने कृषकहरुको संख्या बढ्दै गएको छ । अन्य खेती भन्दा पनि स्याउ खेतीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरु स्याउखेतीतर्फ आकर्षित भएका हुन् । स्याउ खेतीबाटै वार्षिक खर्च धान्दै आत्मनिर्भर समेत बन्ने लयमा छन्, मुगाली नागरिक ।
स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न रारामा क्यामेरा जडान
बुधबार, कात्तिक २८, २०८१
रारा राष्ट्रिय निकुन्जमा स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न क्यामेरा ट्य्राप जडान गरिएको छ । निकुन्ज भित्र पाइने ठूला तथा मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र विवरणबारे अनुसन्धान गर्न क्यामेरा ट्य्राप प्रविधिको प्रयोग गर्न लागिएको हो ।
गोठमै मर्न थाले भेडा, रोग पहिचानमै बिलम्ब
बुधबार, कात्तिक १४, २०८१
भेडा पालनबाट जिविकोपार्जन गरिरहेका मुगुका किसान अज्ञात रोगबाट भेडा मर्न थालेपछि चिन्तित बनेका छन् ।
मार्सी धान उत्पादन बर्सेनि घट्दै, संरक्षणमा ध्यान दिन जोड
शनिबार, कात्तिक १०, २०८१
जुम्लाका किसानहरुलाई अहिले मार्सी धान भित्र्याउन भ्याई नभ्याई छ । जुम्लाका ८ वटै स्थानीय तहमा रहेका खेतका फाँटमा कालीमार्सी जातको धान उत्पादन हुन्छ ।
कपासका सामान विक्रीमै समस्या, दशैंमा हात रित्तै !
शनिबार, असोज १९, २०८१
मुगुको कपास उद्योगले उत्पादन गरेको वस्तुले बजार नपाउँदा उद्योगमै थन्किएका छन् । उत्पादन उद्योगभित्रै थन्किएपछि यसको प्रत्यक्षमारमा परेका छन्, यहाँका कामदार ।
मुगुका दर्जन बढी सरकारी कार्यालय भाडाका घरमा
शनिबार, भदौ २२, २०८१
हिमाली जिल्ला मुगुमा रहेका १ दर्जन बढी संघ र प्रदेशका कार्यालय भाडाको घरमा सञ्चालन भइरहेका छन् । कार्यालयको आफ्नै सरकारी भवन नहुँदा बाहालमा लिएर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।
मुगुमा फुजी स्याउको माग बढ्यो, किसान हर्षित
बिहीबार, भदौ २०, २०८१
बिगत लामो समयदेखि पुराना रैथाने स्याउ खेति गर्दै आएका मुगुका किसानले सडक सञ्जालको पहुँच नहुँदा बजारसमेत पाउन सकेका थिएनन् ।
मुगुमा सधैं नुनका हाहाकार, केन्द्रसँग पहुँच नहुँदा उपेक्षामा मुगुवासी
बिहीबार, साउन १७, २०८१
संघीय राजधानी काठमाडौंको सिंहदरबारमा बर्सेनि सुन काण्डदेखि अनेक प्रकरणमा मुछिएकाहरुलाई उम्काउने खेल चल्छ । तर दूरदराजमा रहेको मुगुवासीहरु भने सुनको सिरानी राखेर हरेक बर्ष नुनको जोहो गर्नु पर्ने बाध्यतमा हुन्छन् । मुगुमा ५ के.जी नुन पाउन एक व्यक्तिले ५ सय देखि २ हजार रुपैयाँसम्म खर्च गर्नु पर्छ ।
प्रविधिमैत्री पठनपाठनतर्फ अघि बढ्दै जुम्ला
शुक्रबार, असार २१, २०८१
कर्णाली प्रदेशको जुम्ला विकट हिमाली जिल्ला हो ।
बेमौसमी सिमीमा देखे मुगुका किसानले व्यवसायिकक फाइदा
सोमबार, असार ३, २०८१
मुगुमा पछिल्लो समय किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौसमी तरकारी उत्पादन गर्दै आएका किसानहरू पछिल्लो समय आम्दानी बढी हुने देखेपछि बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।
प्रहरीकै भवन अलपत्र, बस्न खानै मुस्किल
शनिबार, वैशाख २२, २०८१
मुगुको प्रहरी चौकी नै अलपत्र भएको छ । मुगु सोरु गाउँपालिकामा रहेको प्रहरी चौकीकै भवन निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको हो ।
साताको लोकप्रीय
