News 24 Television
मुगुको रहस्यमय धाम ओझेलमा
मुगुको रहस्यमय धाम ओझेलमा मुगुको सोरु गाउँपालिका–३ स्थित भिई गाउँमा रहेको भिई गुरु देवता धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण भए पनि पर्याप्त प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । स्थानीय विश्वास अनुसार सरकारी निकाय वा अदालतबाट न्याय नपाएकाहरूले यहाँ आएर न्याय पाउने गरेका छन् ।
१० करोडको अस्पताल योजना सुस्त, ४ वर्षमा ३० प्रतिशत काम
१० करोडको अस्पताल योजना सुस्त, ४ वर्षमा ३० प्रतिशत काम २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शैयाका अस्पताल निर्माण गर्ने योजना अन्तर्गत कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा अस्पतालको शिलान्यास गरिएको थियो । तर, मुगु जिल्लाका स्थानीय तहमा सुरु भएका अस्पतालहरुको निर्माण कार्य अझै अलपत्र अवस्थामा छन् ।
मुगुका कार्मारोङ गाउँपालिकाका किसानको तरक्की, लाखौंका तरकारी बेच्दै
मुगुका कार्मारोङ गाउँपालिकाका किसानको तरक्की, लाखौंका तरकारी बेच्दै मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिकाका महिलाहरू पछिल्लो समय व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै यसलाई आफ्नो मुख्य आम्दानीको स्रोत बनाउन थालेका छन् । परम्परागत खेतीपातीको विकल्पका रूपमा तरकारी खेती सुरु गरेपछि उनीहरूको जीवनस्तरमा समेत कारात्मक परिवर्तन आउन थालेको छ ।
आधारभूत उपचारबाटै बञ्चित छन् खत्याडका बासिन्दा
आधारभूत उपचारबाटै बञ्चित छन् खत्याडका बासिन्दा दुर्गम क्षेत्रका नागरिक अझैपनि आधारभूत उपचारबाट वञ्चित छन् । मुगु जिल्लाको खत्याड गाउँपालिका–११ स्थित रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सक नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन । उपकरण भएर पनि जनशक्ति नहुँदा एक्स–रे, इसीजी, फिजियोथेरापी जस्ता सेवा पूर्ण रूपमा ठप्प छन् ।
मुगुमा निःशुल्क चामल कार्यक्रम सफल ! ८८६ जनाले पाए २६५ क्विन्टल खाद्यान्न
मुगुमा निःशुल्क चामल कार्यक्रम सफल ! ८८६ जनाले पाए २६५ क्विन्टल खाद्यान्न साविक कर्णालीका मुगु, कालिकोट, डोल्पा, जुम्ला र हुम्लाका नागरिकका लागि सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क खाद्यान्न कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जन्म र मृत्यु संस्कारका लागि प्रतिव्यक्ति ३० केजी चामल र ढुवानी ज्याला समेत उपलब्ध गराउने सरकारी निर्णयले स्थानीयलाई निकै राहत पुगेको छ ।
चुनावभन्दा स्याउ खेतिको पीरः उम्मेदवारका वाचामा कृषि प्राथमिकता पर्ला ?
चुनावभन्दा स्याउ खेतिको पीरः उम्मेदवारका वाचामा कृषि प्राथमिकता पर्ला ? गाँउघरका पार्टी पैवा, धारा मन्दिर चिया पसलदेखी चोक–चोकमा चुनावी चर्चा परिचर्चा छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागी बिभिन्न राजनैतिक दलका नेताहरु भोट माग्न घर दैलोदेखि आमसभा, राजनैतिक बहसमा व्यस्त छन् । तर, हिमाली जिल्ला मुगुका मतदातामा भने केही उत्साह छैन ।
मुगुमा जाडोले गाउँ नै रित्तियो, प्रहरी चौकी नै तानियो
मुगुमा जाडोले गाउँ नै रित्तियो, प्रहरी चौकी नै तानियो मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो वस्तीमा अत्याधिक चिसो बढेपछि १ सय २० परिवारले गाउँ छोडेका छन् । कार्मारोङ गाउँका स्थानीय चिसो छल्नका लागि मुगुकै सिरानचौर, चितै तिहार बगर, गमगढी गएका छन्, भने केही जुम्ला, नेपालगञ्ज र काठमाडौंसम्म पुगेका छन् । जाडोले गर्दा मंसिरमा गाउँ छोडेका उनीहरु चैत–वैशाख महिनामा गर्मि लागेसँगै...
रारा ताल पर्यटकले भरिभराउ, अप्सराको सौन्दर्यले दैनिक सयौं लट्ठ !
रारा ताल पर्यटकले भरिभराउ, अप्सराको सौन्दर्यले दैनिक सयौं लट्ठ ! धर्तिकी अप्सरा उपमा पाएकी रारा ताल यतिबेला पर्यटकले भरिभराउ छ । कर्णाली प्रदेशको मुगुमा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो ।  स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलो मध्ये राराताल एक हो ।
जुम्लामा काली मार्सीसँग रम्दै किसान, तिहारभन्दा धानले चटारो
जुम्लामा काली मार्सीसँग रम्दै किसान, तिहारभन्दा धानले चटारो नेपालीहरु आफ्नो दोस्रो ठुलो चाड तिहारमा रमाई रहेका बेला जुम्लाका किसानहरु भने धान खेती व्यवस्थापन गर्न भ्याइनभ्याई छ । मार्सी धान उत्पादनका लागि चर्चित क्षेत्र जुम्लामा किसानहरुलाई धान काट्न र थन्काउन भ्याइनभ्याइ देखिएको छ ।
मुगुमा फस्टाउँदै स्याउ खेती, लाखौंको कमाउँदै कृषक
मुगुमा फस्टाउँदै स्याउ खेती, लाखौंको कमाउँदै कृषक मुगुमा प्रत्येक वर्ष स्याउ खेती गर्ने कृषकहरुको संख्या बढ्दै गएको छ । अन्य खेती भन्दा पनि स्याउ खेतीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरु स्याउखेतीतर्फ आकर्षित भएका हुन् । स्याउ खेतीबाटै वार्षिक खर्च धान्दै आत्मनिर्भर समेत बन्ने लयमा छन्, मुगाली नागरिक ।
स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न रारामा क्यामेरा जडान
स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न रारामा क्यामेरा जडान रारा राष्ट्रिय निकुन्जमा स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न क्यामेरा ट्य्राप जडान गरिएको छ ।   निकुन्ज भित्र पाइने ठूला तथा  मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र विवरणबारे अनुसन्धान गर्न क्यामेरा ट्य्राप प्रविधिको प्रयोग गर्न लागिएको हो । 
गोठमै मर्न थाले भेडा, रोग पहिचानमै बिलम्ब
गोठमै मर्न थाले भेडा, रोग पहिचानमै बिलम्ब भेडा पालनबाट जिविकोपार्जन गरिरहेका मुगुका किसान अज्ञात रोगबाट भेडा मर्न थालेपछि चिन्तित बनेका छन् । 
मार्सी धान उत्पादन बर्सेनि घट्दै, संरक्षणमा ध्यान दिन जोड 
मार्सी धान उत्पादन बर्सेनि घट्दै, संरक्षणमा ध्यान दिन जोड  जुम्लाका किसानहरुलाई अहिले मार्सी धान भित्र्याउन भ्याई नभ्याई छ । जुम्लाका ८ वटै स्थानीय तहमा रहेका खेतका फाँटमा कालीमार्सी जातको धान उत्पादन हुन्छ । 
कपासका सामान विक्रीमै समस्या, दशैंमा हात रित्तै !
कपासका सामान विक्रीमै समस्या, दशैंमा हात रित्तै ! मुगुको कपास उद्योगले उत्पादन गरेको वस्तुले बजार नपाउँदा उद्योगमै थन्किएका छन् । उत्पादन उद्योगभित्रै थन्किएपछि यसको प्रत्यक्षमारमा परेका छन्, यहाँका कामदार । 
मुगुका दर्जन बढी सरकारी कार्यालय भाडाका घरमा 
मुगुका दर्जन बढी सरकारी कार्यालय भाडाका घरमा  हिमाली जिल्ला मुगुमा रहेका १ दर्जन बढी संघ र प्रदेशका कार्यालय भाडाको घरमा सञ्चालन भइरहेका छन् । कार्यालयको आफ्नै सरकारी भवन नहुँदा बाहालमा लिएर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । 
मुगुमा फुजी स्याउको माग बढ्यो, किसान हर्षित 
मुगुमा फुजी स्याउको माग बढ्यो, किसान हर्षित  बिगत लामो समयदेखि पुराना रैथाने स्याउ खेति गर्दै आएका मुगुका किसानले सडक सञ्जालको पहुँच नहुँदा बजारसमेत पाउन सकेका थिएनन् । 
 मुगुमा सधैं नुनका हाहाकार, केन्द्रसँग पहुँच नहुँदा उपेक्षामा मुगुवासी
 मुगुमा सधैं नुनका हाहाकार, केन्द्रसँग पहुँच नहुँदा उपेक्षामा मुगुवासी संघीय राजधानी काठमाडौंको सिंहदरबारमा बर्सेनि सुन काण्डदेखि अनेक प्रकरणमा मुछिएकाहरुलाई उम्काउने खेल चल्छ । तर दूरदराजमा रहेको मुगुवासीहरु भने सुनको सिरानी राखेर हरेक बर्ष नुनको जोहो गर्नु पर्ने बाध्यतमा हुन्छन् । मुगुमा ५ के.जी नुन पाउन एक व्यक्तिले ५ सय देखि २ हजार रुपैयाँसम्म खर्च गर्नु पर्छ । 
प्रविधिमैत्री पठनपाठनतर्फ अघि बढ्दै जुम्ला
प्रविधिमैत्री पठनपाठनतर्फ अघि बढ्दै जुम्ला कर्णाली प्रदेशको जुम्ला विकट हिमाली जिल्ला हो ।
बेमौसमी सिमीमा देखे मुगुका किसानले व्यवसायिकक फाइदा 
बेमौसमी सिमीमा देखे मुगुका किसानले व्यवसायिकक फाइदा  मुगुमा पछिल्लो समय किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौसमी तरकारी उत्पादन गर्दै आएका किसानहरू पछिल्लो समय आम्दानी बढी हुने देखेपछि बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । 
Weather Update