मुख्य समाचार
काङ्ग्रेसभित्र आन्तरिक द्वन्द्व चुलिँदो : गगनको कदम, देउवाको छायाँ र फुटको डर
नेपाली काङ्ग्रेस यतिखेर एउटा निर्णायक मोडमा उभिएको छ। बाहिरबाट हेर्दा यो दल अझै पनि लोकतान्त्रिक अभ्यासको दाबी गर्ने पुरानो शक्ति जस्तो देखिएला तर भित्र पस्दा अवस्था बिल्कुलै फरक छ l अविश्वास, आरोप–प्रत्यारोप, शक्ति संघर्ष र असन्तुलित निर्णयहरूको चक्रमा काङ्ग्रेस क्रमशः फस्दै गएको देखिन्छ ।
बिहीबार, वैशाख १७, २०८३
भर्खरै
- सरकारको एक्सन जारी, भत्काइए २ हजारबढी घर–टहरा
- नेपाल लाइफ इन्स्योरेन्सले निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गर्ने
- चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित
- वालेन्द्र सरकारले बनाएको शक्तिशाली आयोग, सम्पत्ति स्रोत खोज्न के गर्नसक्छ ?
- मुगुका कार्मारोङ गाउँपालिकाका किसानको तरक्की, लाखौंका तरकारी बेच्दै









