News 24 Television
देशकै नमुना बन्यो भीमफेदी, अनौपचारिक श्रमिक पनि सामाजिक सुरक्षा कोषमा
देशकै नमुना बन्यो भीमफेदी, अनौपचारिक श्रमिक पनि सामाजिक सुरक्षा कोषमा पछिल्लो समय स्थानीय तहहरुले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सुरु गरेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकाले पनि सामुदायिक स्वास्थ्य स्वयंसेविका र अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ । जसले उनीहरूको भविष्य सुरक्षित बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
पालिकाबासीलाई राक्सिराङको सहुलिय, घरमै यस्तो सुविधा
पालिकाबासीलाई राक्सिराङको सहुलिय, घरमै यस्तो सुविधा मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले स्थानीयको सहजताका लागि घरघरमा सेवा प्रदान शुरु गरेको छ । भौगोलिक विकटताका कारण जिल्ला सदरमुकाम र पालिकाको केन्द्रसम्म पुग्न नसक्ने स्थानीयहरुको लागि गाउँमै एकीकृत घुम्ती सेवा मार्फत सबै सेवा एकै स्थानबाट प्रदान गरिएको हो ।
मितब्ययी बन्न खोज्दा भागबण्डा मिलाउनै सकस
मितब्ययी बन्न खोज्दा भागबण्डा मिलाउनै सकस चौध वटा मन्त्रालय रहेको बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाएर ८ मा सीमित गर्न प्रस्ताव गरिएको छ । प्रदेश प्रशासनिक पुनर्संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले मन्त्रालयको संख्या धेरै भएको निष्कर्ष निकाल्दै मन्त्रालयको संख्या र कर्मचारी दरबन्दी कटौती गर्न प्रस्ताव गरेको हो । दलीय भागवण्डा मिलाउन पटक÷पटक बढाइएको मन्त्रालयको संख्या घटाउन...
रास्वपाले ३६ वर्षको कम्युनिष्ट गढ भत्कायो
रास्वपाले ३६ वर्षको कम्युनिष्ट गढ भत्कायो प्रतिनिधि सभा निर्वाचनको मतपरिणामले देशका अधिकांश क्षेत्रमा अप्रत्याशित नतिजा आयो ।  दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको मतपरिणाम पनि सरप्राइज जस्तै गरी आयो । लामो समयदेखि स्थापित दलहरूबीच हुने प्रतिस्पर्धाको अपेक्षा गरिए पनि यसपटक दुवै क्षेत्रमा रास्वपा विजयी भएर कम्युनिस्टको गढ भत्काएको छ ।
इलेक्सन डिबेटका भगौडा उम्मेदवारहरु ! जंगिए मतदाता
इलेक्सन डिबेटका भगौडा उम्मेदवारहरु ! जंगिए मतदाता आसन्न प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा केन्द्रीत रहेर हेटौँडामा इलेक्सन डिबेट कार्यक्रम गरिएको छ । कार्यक्रममा नयाँ भनिएका केही दलका उम्मेदवार तथा पुराना स्थापित दलका केही उम्मेदवारहरू भने अनुपस्थित रहे । जनताको आवाज सदनमा उठाउने दाबी गर्दै मत माग्न घरदैलोमा पुगिरहेका उम्मेदवार नै सार्वजनिक बहसमा सहभागी हुन नसक्दा मतदाताहरूले असन्तुष्टि व्यक्त...
मतदाता शिक्षाले उत्साहित मतदाता, मतदानको महत्व बुझ्दा दंग
मतदाता शिक्षाले उत्साहित मतदाता, मतदानको महत्व बुझ्दा दंग फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र रुपमा चलिरहेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल ३ लाख  मतदाता छन् । तर मतदाता शिक्षाको अभावका कारण गत निर्वाचनमा कुल मतको ४.४६ प्रतिशत मत बदर भयो ।
मकवानपुर–१ मा पुराना दलको कडा परीक्षा, नयाँको बेग्लै चुनौति !
मकवानपुर–१ मा पुराना दलको कडा परीक्षा, नयाँको बेग्लै चुनौति ! फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ ठूला दलहरूको प्रतिष्ठाको लडाइँमा होमिएको छ । कम्युनिस्ट गढ मानिँदै आएको यस क्षेत्रमा २०७९ मा राप्रपाले जित निकालेर समीकरण फेरिएको थियो । जिल्लाकै ठूलो दल नेकपा एमाले साख फर्काउने प्रयासमा छ भने राप्रपा विरासत जोगाउने रणनीतिमा देखिन्छ । यसअघि दोस्रो...
भोट माग्ने हराउने नेतालाई मकवानपुरमा २ मा लालपूर्जा खोइ ? अभियान
भोट माग्ने हराउने नेतालाई मकवानपुरमा २ मा लालपूर्जा खोइ ? अभियान प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदैँ जाँदा उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो अभियानमा व्यस्त छन् । उम्मेदवार मत माग्न दौडधुप गरिरहेका बेला मकवानपुरको सिमलटार टोलका मतदाताहरू भने उम्मेदवारसँग लालपुर्जा खोजी रहेका छन् ।
प्रदेशसभाको आठौं वर्ष, कानून निर्माणमा भने कमजोर
प्रदेशसभाको आठौं वर्ष, कानून निर्माणमा भने कमजोर नेपालको संघीय संरचनाको महत्वपूर्ण अभ्यासका रूपमा रहेको बागमती प्रदेशसभा आफ्नो स्थापनाको आठौँ वर्षमा प्रवेश गरेको छ ।
हेटौडा १० वडाको गज्जबको काम, स्थानीय उत्पादन प्रवद्र्धन गर्न उद्यम मेला
हेटौडा १० वडाको गज्जबको काम, स्थानीय उत्पादन प्रवद्र्धन गर्न उद्यम मेला पछिल्लो समय देशभर चुनावी सरगर्मी बढिरहेको बेला हेटौँडामा भने उद्यम प्रवद्र्धनको चहलपहल देखिएको छ । हेटौँडा उपमहानगरपालिका १० मा भने स्थानीय तहको आयोजनामा घरेलु तथा लघु उद्यमीहरूको सीप, उत्पादन र बजार विस्तारलाई प्राथमिकता दिँदै दुईदिने उद्यम मेला सुरु भएको हो । आफ्नै ठाउँमा उद्यमको प्रवद्र्धन र बजारीकरण गर्न पाउँदा उद्यमीहरू...
नयाँ–पुराना सबैको दाबी ः जित घोषणा गर्न मात्रै बाँकी !
नयाँ–पुराना सबैको दाबी ः जित घोषणा गर्न मात्रै बाँकी ! फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सरगर्मी मकवानपुरमा पनि बढेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ठूला र पुराना दलहरुले जितकोे दाबी गरिरहँदा नयाँ दलका उम्मेदवारहरु टक्कर दिने रणनीति सहित चुनावी मैदान उत्रिएका छन् ।
अघिल्लो पटक अन्तर्घात, यसपटक अंकमाल !
अघिल्लो पटक अन्तर्घात, यसपटक अंकमाल ! राजनीतिक दलहरूभित्र बेला–बेलामा केन्द्रमा देखिने गुटगत कारण र वैचारिक विचलनको प्रभाव जिल्ला तहसम्मै पुग्छ । नेपाली कांग्रेसभित्र त गुटगत भागबण्डा नै हुने गरेको छ । गुटगत भागबण्डा गर्ने कांग्रेस अहिले त झनै विभाजित अवस्थामै छ । तर विगतमा पार्टीभित्रैको अन्तघातको शिकार भएका मकवानपुरका कांग्रेस नेताहरु हातेमालो गरेर हिँडेको अनौठो दृष्य...
१२ पास भई २० वर्षमा विवाह गर्ने चेलीलाई गाउँपालिकाको सम्मान
१२ पास भई २० वर्षमा विवाह गर्ने चेलीलाई गाउँपालिकाको सम्मान बालविवाहका कारण किशोरीहरूको भविष्य जोखिममा पर्न थालेपछि मकवानपुरको विकट कैलाश गाउँपालिकाले त्यसको न्यूनीकरणका लागि ‘चेली प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम सञ्चालन भएसँगै गाउँपालिकामा सानै उमेरमा पढाइ छाड्ने र बालविवाह गर्ने प्रवृत्तिमा परिवर्तन ल्याउन प्रभावकारी भूमिका खेलेको छ ।
तलब, भत्ता र सुविधाविनै जनताको सेवामा समर्पित २ जनप्रतिनिधि
तलब, भत्ता र सुविधाविनै जनताको सेवामा समर्पित २ जनप्रतिनिधि पछिल्लो समय जनताले मत दिएर जिताएका कतिपय जनप्रतिनिधिहरू भ्रष्टाचार, राज्यकोषको दुरुपयोग र अकुत सम्पत्ति आर्जनमा लिप्त भएको आरोप खेपिरहेका छन् । तर यस्तो नकारात्मक उद्धाहरणको भीडमा मकवानपुरका दुई जनप्रतिनिधि यस्ता छन्, जो  तलब र सेवा सुविधा नलिइकनै पनि जनताको सेवामा सक्रिय छन् ।
जेनजी आन्दोलनमा जलाइएका सवारी वागमती सरकारलाई घाँडो
जेनजी आन्दोलनमा जलाइएका सवारी वागमती सरकारलाई घाँडो गत भदौ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेशका सरकारी सवारीहरुमा पनि क्षति पुग्यो । आगजनीबाट क्षति भएका दर्जनौँ सरकारी सवारी साधन अहिले अलपत्र अवस्थामा छन् । प्रदेश मन्त्रिपरिषदले व्यवस्थापनको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिए पनि ती सवारी साधन जलेकै स्थानमा थन्किएका हुन् ।
हेटौंडामा जोखिम उच्च ! व्यवसायी हैरान
हेटौंडामा जोखिम उच्च ! व्यवसायी हैरान गत शनिबार हेटौंडा सडक विस्तारको क्रममा हेटौंडा बजार क्षेत्रमा रहेका ५ सय भन्दा बढी घरहरुमा डोजर चल्यो । त्यसको भोलिपल्ट आइतबार सडक डिभिजनमा सर्वोच्च अदालतको स्टे अर्डर पुगेपछि सडक विस्तार कार्य रोकियो । भत्काइएका घर–टहरा र व्यवसायिक संरचनाका भग्नावशेष अझै सडकमै छरपष्ट रहेका छन् ।
मकवानपुरका युवा सुधार आउँदै, गाँजा–अफिम छोडेर खेतीबालीमा
मकवानपुरका युवा सुधार आउँदै, गाँजा–अफिम छोडेर खेतीबालीमा मकवानपुरको कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिका पहिले–पहिले अवैध रुपमा गाँजा र अफिम खेती हुने स्थानीय तहका रुपमा परिचित थिए । विगतदेखि गर्दै आएको पुर्खौली पेशा जस्तै बन्न पुगेको थियो गाँजा र अफिम खेती । यहाँका प्रायः पुरुषहरु अवैध लागुऔषध ओसारपसार मुद्दामा कारागार जीवन बिताइरहेका छन् । तर, अब भने विस्तारै...
मन्त्रीहरुको इच्छा शक्ति कि लोक रिझ्याइँ मात्र ?
मन्त्रीहरुको इच्छा शक्ति कि लोक रिझ्याइँ मात्र ? देशमा संघीयता लागू भएपछि बनेको तीन तहको शासन व्यवस्थामध्ये प्रदेश सरकार निरन्तर आलोचनाको घेरामा रहँदै आएको छ । राजनीतिक भागबण्डा, दोहोरो खर्च, र जनतासँग टाढिँदै गएको शासनका कारण प्रदेश संरचनामाथि नागरिक असन्तुष्टि बढ्दो छ । तर, यस्तै समयमा बाग्मती प्रदेशका केही मन्त्रीहरूले भने फरक सन्देश दिएका छन् ।
कुलेलाम ठोकेका नेताहरु फेरि सलबलाए ! हप्तादिन पछि नजर घुमाउँदै !
कुलेलाम ठोकेका नेताहरु फेरि सलबलाए ! हप्तादिन पछि नजर घुमाउँदै ! गत भदौ २३ र २४ गते भएको जेन–जी को प्रदर्शनका क्रममा मुलुकको अधिकांश सरकारी कार्यालयहरु खण्डहर बने । यसबाट बागमती प्रदेश पनि अछुतो रहन सकेन ।
बागमतीमा सहकारीका फाइल जोगिए, पीडितलाई राहत
बागमतीमा सहकारीका फाइल जोगिए, पीडितलाई राहत बागमती प्रदेशमा रहेका १४ वटा मन्त्रालयहरु मध्येको एक मन्त्रालय हो, सहकारी तथा गरिबी निवारण मन्त्रालय । पछिल्लो समय आम नागरिकको समस्याको जडको रुपमा रहेको सहकारी सम्बन्धि समस्या हल गर्ने प्रमुख थलो बनेको थियो यो मन्त्रालय । जेन–जी को प्रदर्शनको आक्रोशबाट यस मन्त्रालय पनि अछुतो रहन सकेन ।
पाँच वर्षपछि बल्ल एमबीबीएस पढाउन स्वीकृति, स्वास्थ्य क्षेत्र फस्टाउने अपेक्षा
पाँच वर्षपछि बल्ल एमबीबीएस पढाउन स्वीकृति, स्वास्थ्य क्षेत्र फस्टाउने अपेक्षा बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक एमबीबीएस पढाउन  पाउने भएको छ । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको छ । यो सँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्ययन गराउने प्रक्रिया...
बागमती प्रदेशसभा : अस्थायी भवन बनाउनै ५ वर्ष ! खर्च १२ करोड ! 
बागमती प्रदेशसभा : अस्थायी भवन बनाउनै ५ वर्ष ! खर्च १२ करोड !  बागमती प्रदेशसभाको अस्थायी भवन सञ्चालनमा ल्याइने भएको छ । करिब ५ वर्षको अवधि लगाएर निर्माण गरिएको प्रदेशसभाको प्रि–फ्याब भवनको बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले एक समारोहबीच उद्घाटन गरेका हुन् । 
बाग्मती प्रदेशको हावा केन्द्रसम्मै फेलिने त्रास
बाग्मती प्रदेशको हावा केन्द्रसम्मै फेलिने त्रास नेपाली कांग्रेसमा चुलिँदै गएको संकट बाग्मति प्रदेशमा गएर पोखिएको छ । आफ्नै पार्टीका मुख्यमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस बाग्मती सांसदहरु कस्सिएका छन् । 
Weather Update